नेपाल सुन चाँदीशिल्पव्यवसायी संघ मध्यम वग्रीय व्यवसायीहरुको साझा संस्था हो । यस संस्थाले छरीएर बसेको व्यवसायीहरुको हकहितको समर्पित भए र सेवामुलक संस्थाभएकोले व्यवसायीहरुको विभिन्न समस्यपर्दा सेवा गर्ने संस्था भएकोले हस्ता कला बाट निर्मित धातु सम्बन्धी विभिन्न गरगहना बनाई देश विदेशमा समेत व्यापार प्रवन्ध गर्ने शिल्पीहरुलाई सहयोग गर्ने संस्था हो । नेपाल सुन चाँदीशिल्पव्यवसायीको संघको स्थापीतमध्यमबर्गीय व्यवसायीहरु मिलेर केही साथीहरुको अथकप्रयासले गर्दा २०६६ साल जेष्ठ २४ गते स्थापनागर्न सफलभएको संस्थाहो । यो संस्थाको केही संस्थापक सदस्यहरुको योगदानको कारणले गर्दा जतिव्यवसायीहरुलाई सहयोग र सेवा पु¥यालननसके पनिविभिन्न कठीनाईको बावजुतपनिहालको सञ्चालककार्य समितिले सम्पूर्णव्यवसायीहरुलाई हदै सम्मको लचक्ताअपनाएर चुस्त–दुरुस्त अत्यन्तै पार्दर्शी हिसाबले संस्थालाई देशको नमुना संस्थाबनाउनकार्य समितिकापद्याधिकारीहरुमा सफलभएको छन् । यस संस्थाको मुख्य उद्देश्यभनेकै छरीएर बसेको व्यवसायीहरुलाई एक जुट भई सहकार्य गरी एक अर्का व्यवसायीहरुको हक–हितमाहातमाहात र साथमिलाएर व्यवसाय र उपभक्ताहरुको हक र हितमा रहेर संस्थाले विभिन्न रचनात्मक र सकरातमककाम गरी सेवा पु¥याई रहेको संस्थाहो । यस संस्थको नारा नै “सुनमा–शुद्धता शिल्प संघको प्रतिवद्धता”भन्ने नारा नै व्यवसायी र उपभोक्तहरु विचको सुमधुर सम्बन्ध राख्ने व्यवयासी संस्थाभित्र पर्ने एक संस्थाहो । यस संस्थाले सदस्यहरुलाई भेला गरी विभिन्नतालिक र गोष्टी गरी बेला बेलामाविभिन्नमनोरञ्जनको कार्यक्रहरु गरी व्यवसायीहरुलाई जागरण गरी सेवा पु¥याई रहने संस्थाहो । यसले व्यवसायीहरुलाई देशको निर्देशिका र कानुनको कुराहरु पनि र व्यवसायीहिसावकितावचुस्त–दुरुस्त राख्ने लेखा सम्वन्धीतालिमदिएर पनिव्यवसायीहरुलाई सहयोग संघमा आवद्ध हुन सम्पुर्ण व्यवसायीहरु आतुर देखिन्छ । नेपाल सुन चाँदीशिल्पव्यवसायी संघ यसै गरी व्यवसायी र उपभोक्ताबीच सुमधुर सम्बन्धम राख्दै अत्यन्दै पार्दर्शीहिसावले भविष्य सम्मपनि यो संस्थाले सम्पुर्ण व्यवसायीहरुलाई सेवा पु¥याई राख्ने संस्था नै नेपाल सुन चाँदीशिल्पव्यवसायी संघ हो ।