• १२
  • असोज
  • २०८२
  • 28
  • Sep
  • 2025
#
FINE GOLD

10 gms: NRs. 191360/-

1 Tola: NRs. 223200/-

#
STANDARD GOLD

10 gms: NRs. 0/-

1 Tola: NRs. 0/-

#
SILVER

10 gms: NRs. 2409/-

1 Tola: NRs. 2810/-

नेपाल सुन चाँदी शिल्प व्यवसायी संघ

नेपाल सुन चाँदी शिल्प व्यवसायीको संघको स्थापीत मध्यमबर्गीय व्यवसायीहरु मिलेर केही साथीहरुको अथकप्रयासले गर्दा २०६६ साल जेष्ठ २४ गते स्थापनागर्न सफलभएको संस्थाहो । यो संस्थाको केही संस्थापक सदस्यहरुको योगदानको कारणले गर्दा जति व्यवसायीहरुलाई सहयोग र सेवा पु¥यालननसके पनिविभिन्न कठीनाईको बावजुतपनि हालको सञ्चालककार्य समितिले सम्पूर्णव्यवसायीहरुलाई हदै सम्मको लचक्ताअपनाएर चुस्त–दुरुस्त अत्यन्तै पार्दर्शी हिसाबले संस्थालाई देशको नमुना संस्थाबनाउनकार्य समितिका पद्याधिकारीहरुमा सफलभएको छ।
1050
+Members

President Message

नेपाल सुन चाँदीशिल्पव्यवसायी संघ मध्यम वग्रीय व्यवसायीहरुको साझा संस्था हो । यस संस्थाले छरीएर बसेको व्यवसायीहरुको हकहितको समर्पित भए र सेवामुलक संस्थाभएकोले व्यवसायीहरुको विभिन्न समस्यपर्दा सेवा गर्ने संस्था भएकोले हस्ता कला बाट निर्मित धातु सम्बन्धी विभिन्न गरगहना बनाई देश विदेशमा समेत व्यापार प्रवन्ध गर्ने शिल्पीहरुलाई सहयोग गर्ने संस्था हो ।

सुनचाँदी पेसा व्यवसायमा आबद्ध व्यवसायीहरूको साझा संस्था

नेपाल सुन चाँदीशिल्पव्यवसायीको संघको स्थापीतमध्यमबर्गीय व्यवसायीहरु मिलेर केही साथीहरुको अथकप्रयासले गर्दा २०६६ साल जेष्ठ २४ गते स्थापना गर्न सफलभएको संस्था हो ।
नेपाल सुन चाँदी शिल्प व्यवसायी संघ
 
हाम्रो संस्था सँग जोडिनुहोस ।

नेपाल सुन चाँदीशिल्पव्यवसायी संघ भविष्य सम्म पनि सम्पुर्ण व्यवसायीहरुलाई सेवा पु¥याई राख्ने संस्था हो ।

हाम्रो संस्थाबाट पाउने सेवाहरु

Gold

Gold

Silver

Silver

Diamond

Diamond

Jewellery

Jewellery

Gems

Gems

Advertisements

NGSCBA is changing the way people and companies work.

Sweets Word From Members

News & articles.

Our Valued Supporters

Photo Galary