नेपाल सुन चाँदी शिल्प व्यवसायी संघ
नेपाल सुन चाँदी शिल्प व्यवसायीको संघको स्थापीत मध्यमबर्गीय व्यवसायीहरु मिलेर केही साथीहरुको अथकप्रयासले गर्दा २०६६ साल जेष्ठ २४ गते स्थापनागर्न सफलभएको संस्थाहो । यो संस्थाको केही संस्थापक सदस्यहरुको योगदानको कारणले गर्दा जति व्यवसायीहरुलाई सहयोग र सेवा पु¥यालननसके पनिविभिन्न कठीनाईको बावजुतपनि हालको सञ्चालककार्य समितिले सम्पूर्णव्यवसायीहरुलाई हदै सम्मको लचक्ताअपनाएर चुस्त–दुरुस्त अत्यन्तै पार्दर्शी हिसाबले संस्थालाई देशको नमुना संस्थाबनाउनकार्य समितिका पद्याधिकारीहरुमा सफलभएको छ।
- व्यवसायीहरूको साझा संस्था
- व्यवसायीको हकअधिकारको सुनिश्चितता
- कालिगढलाई रोजगारी र आयको ब्यवस्था
- सरकारलाई राजस्व र अर्थतन्त्रमा टेवा
- पेशागत सुरक्षा र अधिकारका
What our members saying
“
Incredible experience! The cooperation was beyond impressive, and their customer service was top-notch.
Suman Biswokarma
Founder & CEO
“
I can't thank NGSCBA enough for their exceptional service. From start to finish, they exceeded my expectations!
Raman Subedi
Operations Manager
“
Highly Appreciated! The level of craftsmanship and customer care is outstanding. A truly satisfied customer!
Rashmi Singh
Executive Manager
संस्थाको मुख्य उद्देश्य
यस संस्थाको मुख्य उद्देश्यभनेकै छरीएर बसेको व्यवसायीहरुलाई एक जुट भई सहकार्य गरी एक अर्का व्यवसायीहरुको हक–हितमाहातमाहात र साथमिलाएर व्यवसाय र उपभक्ताहरुको हक र हितमा रहेर संस्थाले विभिन्न रचनात्मक र सकरातमककाम गरी सेवा पु¥याई रहेको संस्थाहो । यस संस्थको नारा नै “सुनमा–शुद्धता शिल्प संघको प्रतिवद्धता”भन्ने नारा नै व्यवसायी र उपभोक्तहरु विचको सुमधुर सम्बन्ध राख्ने व्यवयासी संस्थाभित्र पर्ने एक संस्थाहो ।
500
+Members
18
+Years
Our Party People





