• १३
  • श्रावन्
  • २०८३
  • 29
  • Jul
  • 2026
#
FINE GOLD

10 gms: Nrs.242800/-

1 Tola: Nrs.283200/-

#
STANDARD GOLD

10 gms: Nrs.0/-

1 Tola: Nrs.0/-

#
SILVER

10 gms: Nrs.3704/-

1 Tola: Nrs.4320/-

श्री बंगलामुखी ज्वेलर्स पसलमा चोरी

श्री बंगलामुखी ज्वेलर्स पसलमा चोरी

हिजो २०७९\०९\०३ गते नागार्जुन नगरपालिका १ रानीबारी बुद्धचोक स्थित श्री बंगलामुखी ज्वेलर्स पसलमा ५-४५ बजे अपरिचित आमा छोरा भनि पसलमा आई सुनको चोकड सेट र तिलहरी टप र औठी अडर गर्ने बहाना गरि औठीको साईज लिएर आउछु भनि चोरी गरेको छ |

Sharing is caring!