• १९
  • चैत्र
  • २०८२
  • 02
  • Apr
  • 2026
#
FINE GOLD

10 gms: NRs. 252060/-

1 Tola: NRs. 294000/-

#
STANDARD GOLD

10 gms: NRs. 0/-

1 Tola: NRs. 0/-

#
SILVER

10 gms: NRs. 4098/-

1 Tola: NRs. 4780/-

बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

३० असोज, काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत गरी १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी वापतको मुद्दा जितेर रकम प्राप्त गरेको बैंकले उक्त रकम पनि लाभांशको रुपमा वितरण गरेको छ । जसले गर्दा बैंकको अपरिष्कृत वित्तीय विवरण भन्दा लाभांश बढी प्रस्ताव भएको हो ।

Sharing is caring!